विश्वकप फुटबल : आज ब्राजिल र सर्बिया भिड्दै, जर्मनी पनि आजै खेल्ने
एजेन्सी । रुसमा जारी विश्वकप फुटबल प्रतियोगितामा आज ४ खेलमा ८ टोली भिड्दै छन्। समूह ई र एफ मा रहेका ८ टोलीबीच २-२ खेल हुने छन्।समूह ८ मा रहेका चार टोलीको खेल नेपाली समय अनुसार बेलुकी पौने ८ बजेदेखि सुरु हुने छ। उक्त समयमा दक्षिण कोरिया र जर्मनी भिड्दै छन् भने त्यसै समयमा मेक्सिको र स्वीडनबीच खेल हुँदैछ।
त्यस्तै समूह ‘ई’ मा रहेका ४ टोलीको खेल राति पौने १२ बजेदेखि सुरु हुने छ। उक्त समयमा स्विट्जल्याण्ड र कोस्टारिका भिड्दै छन् भने त्यसै समयमा सर्बिया र ब्राजिलबीच खेल हुँदैछ।
समुह ‘ई’ मा रहेका सबै टिम अन्तिम १६ मा पुग्ने तय भएको छैन्। ब्राजिल र स्विट्जल्याण्ड ४-४ अंकसहित पहिलो र दोस्रो स्थानमा छन्। आगामी खेल खेल्नका लागि दुबै टोलीले आ आफ्नो म्याच जित्नु पर्नेछ।
त्यस्तै समूह ‘एफ’मा रहेको मेक्सिको बाराबारीमा खेलेपनि उ आगामी खेलमा जाने निश्चित छ। तर जर्मनी प्री क्वार्टर फाइनलमा पुग्नका लागि उसले आजको खेल जित्नै पर्ने हुन्छ भने साथसाथै मेक्सिको र स्वीडेन पराजित हुनु पर्ने छ।
June 27, 2018 2:26 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :