मलेसियन रिंगिट बाहेक सबै देशको मुल्य घट्यो, हेर्नुहोस् आजको विनिमयदर
काठमाडौँ । आज बिहीबार अमेरिकी डलरसहित प्राय सबै देशको मुल्य उकालो लागेको छ। आज अमेरिकी डलर एकको खरिददर १ सय ९ रुपैयाँ ८२ पैसा छ भने बिक्रिदर मूल्य १ सय १० रुपैयाँ ४२ पैसा रहेको छ।
त्यस्तै युके पाउण्ड १ को खरिददर १ सय ४५ रुपैयाँ २१ पैसा, १ सय ४६ रुपैयाँ १ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर २९ रुपैयाँ २८ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ४४ पैसा रहेको छ।कतारी रियाल एकको खरिददर ३० रुपैयाँ १६ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ३३ पैसा रहेको छ।
युएई दिराम १ को खरिददर २९ रुपैयाँ ९० पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ६ पैसा रहेको छ भने मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ छ भने बिक्रिदर २७ रुपैयाँ १७ पैसा छ। त्यस्तै दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ७२ पैसा रहेको छ भने बिक्रिदर ९ रुपैयाँ ७७ पैसा रहेको छ।
तालिकामा हेर्नुहोस् राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता