अग्नि मोटो इन्ककाे नयाँ वर्ष अफर : खुसी आउँछ बण्डलमा
काठमाण्डौ – अग्नि ग्रुप अन्तर्गत अग्नि मोटो इन्क प्रालिले नयाँ वर्ष २०७६ को अवसरमा “खुसी आउँछ बण्डलमा” योजना सार्वजनिक गरेको छ ।
यस योजना अन्तर्गत हरेक बाइक तथा स्कुटरको खरिदमा इन्स्ट्यान्ट क्यास ब्याक प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
स्क्र्याच कुपनमा न्यूनतम १० हजारदेखि १ लाख रुपैयाँसम्मको क्यास ब्याक हरेक ग्राहकले प्राप्त गर्न सक्नेछन् ।
यसका साथै एक वर्षको लागि तेस्रो पक्ष बीमा तथा सवारी करको सुविधा तथा आकर्षक हेलमेन्ट पनि निःशुल्क रुपमा प्राप्त गर्न सकिने छ ।
यो अवधि भित्र महिन्द्राका स्कुटर वा मोटरसाइकल खरिद गर्नुहुने ग्राहकलाई प्रदान गरिएको कुपनलाई लक्की ड्रमा समावेश गराइने छ र हरेक १५ दिनमा एक्जना भाग्यशाली व्यक्तिलाई होम अप्लायन्सहरु प्रदान गर्नेछ ।
लक्की ड्रको घोषणा कम्पनीको आधिकारिक फेसबुक पेज www.facebook.com/mtwlnepalमा प्रत्यक्ष प्रसारण मार्फत गरिने छ ।
March 26, 2019 12:49 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध