जवरजस्ती करणीको आरोपमा १ पक्राउ
7 years अगाडी
Susma Dhakal
झापा, चैत्र १३ गते । झापाको कमल गाउँपालिका-समयगढ भन्ने स्थनबाट प्रहरीले जवरजस्ती
करणी गरेको आरोपमा १ जनालाई पक्राउ गरेको छ ।
करणी गरेको आरोपमा प्रहरीले मंगलवार राती ८ बजे सोही स्थान बस्ने बर्ष ४२ को
शम्शेर तामाङलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय दमकले
जनाएको छ ।
तामाङले २० बर्षीय युवतीलाई घर नजिकै रहेको मकैवारीमा लगेर जवरजस्ती करणी गरेको भनि युवतीको बावुले दिएको उजुरीको आधारमा पक्राउ गरिएको हो ।
पक्राउ परेका तामाङलाई इलाका प्रहरी कार्यालय दमकमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
March 27, 2019 11:41 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
Loading...