आज बढ्यो कुवेती दिनारको भाउ, अन्य देशको कति छ ?
काठमाडौँ । आज बिहीबार कुवतेी दिनार बाहेक प्राय सबै देशको विनिमयदर यथावत रहेको छ। आज अमेरिकी डलर एकको खरिददर १ सय ९ रुपैयाँ ९० पैसा छ भने बिक्रिदर मूल्य १ सय १० रुपैयाँ ५० पैसा रहेको छ।
त्यस्तै युके पाउण्ड १ को खरिददर १ सय ४५ रुपैयाँ २२ पैसा, १ सय ४६ रुपैयाँ १ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ३० पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ४६ पैसा रहेको छ।
कतारी रियाल एकको खरिददर ३० रुपैयाँ १९ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ३५ पैसा रहेको छ।युएई दिराम १ को खरिददर २९ रुपैयाँ ९२ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ८ पैसा रहेको छ भने मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ९९ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ १३ पैसा छ। दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ६६ पैसा रहेको छ भने बिक्रिदर ९ रुपैयाँ ७१ पैसा रहेको छ।
त्यस्तै कुवेती दिनार एकको खरिददर ३ सय ६१ रुपैयाँ ८१ पैसा रहेको छ भने बिक्रीदर ३ सय ६३ रुपैयाँ ७९ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर २ सय ९१ रुपैयाँ ५१ पैसा रहेको छ भने बिक्रीदर २ सय ९३ रुपैयाँ १० पैसा रहेको छ।
तालिकामा हेर्नुहोस् राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता