अभिनेत्रि मलाइका र अर्जुनको बिहेको मिति तोकियो , यस्तो छ बिहेको धुमधाम तयारी
7 years अगाडी
Susma Dhakal
पछिल्लो समय बलिउडमा निकै नै चर्चामा आएका जोडी हुन् अभिनेत्रि मलाइका र अर्जुन कपुर । यी जोडी पछिल्लो समय निकै चर्चामा छन् । यी चर्चित जोडीले बिहे गर्ने भएका छन् ।
भारतिय मिडियाका अनुसार यी दुईले अप्रिल १९ मा बिहे गर्ने बताइएको छ ।मिडियाका अनुसार उक्त बिबाहमा मलाइकाका ब्राइड्समेट करिना कपूर र अमृता अरोरा हुने बताइएको छन्।
बिहेमा बोलाइने पाहुनाको सूची तयार भएको र बिहेका लागि तयारी गर्न लगाइएका टिमका सबै सदस्यलाई यस विषयमा नबोल्न भनिएको समेत समाचारमा जनाइएको छ ।
अहिले सम्म भने मलाइका र अर्जुनले आफ्नो बिबाह बारे कुनै जानकारी गराएका छैनन् । यसअघि अरबाज र मलाइकाको २०१७ मा सम्बन्धविच्छेद भएको थियो ।
March 28, 2019 12:01 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
Loading...