Saturday 30th November 2024

शुक्रबारका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर

6 years अगाडी

काठमाण्डौ – आज शुक्रबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ६५ पैसा र बिक्रीदर ११० रुपैयाँ २५ पैसा तोकेको छ । 

यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ५१ पैसा र बिक्रीदर २९ रुपैयाँ ६७ पैसा छ । आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ३९ पैसा र बिक्रीदर ३० रुपैयाँ ५६ पैसा तोकिएको छ ।  

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ १२ पैसा र बिक्रीदर ३० रुपैयाँ २९पैसा छ ।  मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ १३ पैसा र बिक्रीदर २७ रुपैयाँ २८ पैसा छ । 

यस्तै शुक्रबार कुवेती दिनार १ को खरिददर ३६३ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ९६ पैसा तोकिएको छ । बहराइन दिनार १ को खरिददर २९३ रुपैयाँ ५१ पैसा र बिक्रीदर २९५ रुपैयाँ १० पैसा छ । कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ७२ पैसा र बिक्रीदर ९ रुपैयाँ ७७ पैसा रहेको छ । 

          March 29, 2019 10:44 am | अर्थ


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...