अनमोललाई शत्रु लागेपछि मागे माफी, सुहानासंग अनमोल मिडियामा (हेर्नुहोस् भिडियो)
7 years अगाडी
Susma Dhakal
चलचित्र “ए मेरो हजुर ३” को प्रोमो निर्धारित समयमा सार्वजनिक भएको छैन् । बुधबारै प्रोमो रिलिज गर्नु पर्ने तर प्राविधिक कारणवश चलचित्रको प्रोमो सार्वजनिक हुन नसकेको हो । समयमै प्रोमो रिलिज नभएपछि अनमोलले आफ्नो शुभचिन्तकसँग क्षमा मागेका छन् ।
ए मेरो हजुर ३ को प्रोमो समयमै रिलिज हुन नसकेपछि अनमोल लेख्छन्, ‘राम्रो काम हुंन लाग्दा सबैजना दुश्मन पछि लाग्दो रैछ । कोही प्राविधिकले गर्दा ट्रेलर रिलिज रोकिएको छ ।
त्यसैले म ए मेरो हजुर ३ टिम र म माफी माग्न चाहान्छु । प्रोमो आज साँझ पाँच बजे रिलिज हुनेछ । अनमोललाई शत्रु लागेपछि मागे माफी, सुहानासंग अनमोल मिडियामा…हेर्नुहोस् भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै
पूर्वमन्त्री दीपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरको डोजर
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
Loading...