

आईपीएल क्रिकेटमा विराट कोहलीको ५ हजार रन
6 years अगाडी
Susma Dhakal

रोयल च्यालेन्जर्स बेंग्लोरका कप्तान विराट कोहलीले आईपीएल क्रिकेटमा ५ हजार रन पूरा गरेका छन् । मुम्बईविरुद्ध बिहीबार ४६ रन बनाएपछि उनको आईपीएल क्रिकेटमा ५ हजार रन पूरा भएको हो ।
उनी ४६ रनमै आउट भएर पेभेलियन पनि फर्किए । विराट ५ हजार रन पूरा गर्ने दोस्रो खेलाडी बनेका छन् । यसअघि चेन्नई सुपरकिंग्सका सुरेश रैनाले ५ हजार रन पूरा गरेका थिए ।
२००८ सालदेखि आईपीएल खेल्न थालेका विराटले १५७ पारिमा ५ हजार रनको आंकडा छोएका हुन् । आईपीएलमा विराटकाे ४ शतक तथा ३४ अर्धशतक सामेल छन् । उनको वेस्ट स्कोर ११३ रन रहेको छ ।
March 29, 2019 11:44 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

आदिकवि भानभक्त आचार्यको जन्मजयन्ती मनाइँदै

झापाली समाज कुवेतको छैटौ अधिवेशन बाट अध्यक्ष पदमा लिला पाण्डे निर्वाचित

काठमाण्डाै महानगरको बजेट सीमा २५ अर्ब ११ करोड रुपैयाँ

नेपाल पत्रकार महासङ्घ कुवेतद्वारा सचिवद्वय गौतम र बिँडारीलाई गर्यो बिदाई

झापाली समाज कुवेतको छैटौ महाधिवेशनको सम्पुर्ण तयारी पुरा

३१ औं विश्व आदिवासी दिवस तथा नेपाल आदिवासी जनजाति महासंघ कुवेतको पाँचौँ अधिवेशन २०२५ भव्य रूपमा मनाइने भएको छ

बाढीले नेपाल–चीन जोड्ने मितेरी पुलसँगै गाडी बगायो, त्रिशूली नदीमा बाढीको जोखिम

महिला एशियन कप छनोट : निर्णायक खेलमा नेपाल उस्वेकिस्तानसँग पराजित
Loading...

