कलंकीको पुलमुनी फेला पर्यो पेट काटिएको अवस्थामा एक युवकको शव , घाँटी र कम्भरमा घाउचोट
7 years अगाडी
Susma Dhakal
काठमाडौँ – काठमाडौँमा एक युवकको शव फेला परेको छ। काठमाडौँको कलंकीमा रहेको एक पुलमुनि घाँटी र कम्भरमा घाउचोट लागेको अवस्थामा एक युवकको शव फेला परेको हो ।
चक्रपथ सडक अन्तर्गत स्यूचाटार पुलमुनी मंगलबार बिहान घाँटी र कम्भरमा धारिलो हतियार प्रयोग भइ घाउचोट लागेको अवस्थामा अन्दाजी ३०(३५ वर्षका युवकको शव फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार फोहोरमा प्लाष्टिकका सामान संकलन गर्न गएका एक बालकले देखेपछि स्थानीयको सहयोगमा प्रहरीलाई खबर गरेको बताइएको छ ।मृतक युवकको पेटको भाग काटिएको अवस्थामा शव भेटिएकाले उनको हत्या गरी फालिएको हुनसक्ने र घटनाबारे थप अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ ।
April 2, 2019 1:04 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
Loading...