बढ्यो कि घट्यो पैसाको भाउ ? हेर्नुहोस् आजको विनिमयदर
काठमाडौँ । आज बुधबार अमेरिकी डलरसहित प्राय सबै देशको मूल्य ओरालो लागको छ। आज अमेरिकी डलर एकको खरिददर १ सय ९ रुपैयाँ ७० पैसा छ भने बिक्रिदर मूल्य १ सय १० रुपैयाँ ३० पैसा रहेको छ।
त्यस्तै युके पाउण्ड १ को खरिददर १ सय ४३ रुपैयाँ ९ पैसा, १ सय ४३ रुपैयाँ ८८ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर २९ रुपैयाँ २५ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ४१ पैसा रहेको छ।कतारी रियाल एकको खरिददर ३० रुपैयाँ १३ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ २९ पैसा रहेको छ।
युएई दिराम १ को खरिददर २९ रुपैयाँ ८७ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३ पैसा रहेको छ भने मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ८५ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ रहेको छ। दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ६६ पैसा रहेको छ भने बिक्रिदर ९ रुपैयाँ ७१ पैसा रहेको छ।
त्यस्तै कुवेती दिनार एकको खरिददर ३ सय ६० रुपैयाँ २० पैसा रहेको छ भने बिक्रीदर ३ सय ६२ रुपैयाँ १७ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर २ सय ९० रुपैयाँ ९८ पैसा रहेको छ भने बिक्रीदर २ सय ९२ रुपैयाँ ५७ पैसा रहेको छ।
तालिकामा हेर्नुहोस् राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता