यस विश्वकपको अन्तिम १६ मा स्थान बनाउन सफल देशहरुको सुची
8 years अगाडी
Susma Dhakal
काठमाडौँ, १५ असार । रसियामा जारी २१ औ संस्करणको विश्वकपका समुह चरणका खेलहरु सकिएका छन् ।
समुह चरणको खेल समाप्तिसँगै १६ देश विश्वकपको अर्को चरणमा प्रवेश गरेका छन् भने १६ वटा देश विश्वकपबाट बाहिरिएका छन् ।
विश्वकपको दाबेदार मानिएको देश जर्मनीबाहेक ब्राजिल, अर्जेन्टिना, बेल्जियम, स्पेन जस्ता देशहरुले अन्तिम १६ मा स्थान बनाउन सफल भए । यी हुन् विश्वकपको अन्तिम १६ मा पुग्ने देशहरुः
समुह ए
उरुग्वे
रसिया
समुह बि
स्पेन
पोर्चुगल
समुह सी
फ्रान्स
डेनमार्क
समुह डी
क्रोसिया
अर्जेन्टिना
समुह इ
ब्राजिल
स्वीजरल्याण्ड
समुह एफ
स्वीडेन
मेक्सिको
ग्रुप जी
बेल्जियम
इंग्ल्याण्ड
ग्रुप एच
कोलम्बिया
जापान
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
Loading...