यी हुन् च्याम्पियन्स लिगमा सर्वाधिक गोल गर्ने खेलाडीहरु, रोनाल्डो अघिअघि मेस्सी पछिपछि
7 years अगाडी
Susma Dhakal
एजेन्सी । च्याम्पियन्स लिगमा केही यस्ता खेलाडीहरु छन् जसले सर्वाधिक गोल गर्दै रेकर्डहरु बनाएका छन् । यस सिजन पनि सर्वाधिक गोलकर्ता रोनाल्डोले गोलको वर्षात् गरिरहेका छन् । उनलाई लियोनेल मेस्सीले पछ्याइ रहेका छन् । लिगमा यिनै दुई खेलाडी सबैभन्दा धेरै गोल गर्ने खेलाडी हुन् । यी हुन् च्याम्पियन्स लिगमा सर्वाधिक गोल गर्ने खेलाडीहरुः
१०. फिलिपो इन्जागीः ४६ गोल
९. एन्द्री सेभचेन्कोः ४८ गोल
८. जालाटन इब्राहिमोविकः ४८ गोल
७. थियरी हेनरीः ५० गोल
६. रोवर्ट लिवण्डोस्कीः ५३ गोल
५. रुड भ्यान निस्टल रोयः ५६ गोल
४. करिम बेन्जेमाः ६० गोल
३. राउलः ७१ गोल
२. लियोनल मेस्सीः १०८ गोल
१. क्रिस्टियानो रोनाल्डोः १२४ गोल
April 10, 2019 6:24 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
Loading...