हेर्नुहोस्,विदेशी मुद्राको विनिमयदर, कुन देशको मूल्य कति छ ?
काठमाडौँ । आज बिहीबार अमेरिकी डलरसहित प्राय सबै देशको सामान्य रुपमा घटेको छ। आज अमेरिकी डलर एकको खरिददर १ सय १० रुपैयाँ २८ पैसा छ भने बिक्रिदर मूल्य १ सय १० रुपैयाँ ८८ पैसा रहेको छ।
त्यस्तै युके पाउण्ड १ को खरिददर १ सय ४४ रुपैयाँ ४० पैसा, १ सय ४५ रुपैयाँ १९ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ४१ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ५७ पैसा रहेको छ।कतारी रियाल एकको खरिददर ३० रुपैयाँ २८ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ४५ पैसा रहेको छ।
युएई दिराम १ को खरिददर ३० रुपैयाँ ३ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ १९ पैसा रहेको छ भने मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ८५ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ रहेको छ। दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ६९ पैसा रहेको छ भने बिक्रिदर ९ रुपैयाँ ७४ पैसा रहेको छ।
त्यस्तै कुवेती दिनार एकको खरिददर ३ सय ६२ रुपैयाँ ४८ पैसा रहेको छ भने बिक्रीदर ३ सय ६४ रुपैयाँ ४५ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर २ सय ९२ रुपैयाँ ४९ पैसा रहेको छ भने बिक्रीदर २ सय ९४ रुपैयाँ ८ पैसा रहेको छ।
तालिकामा हेर्नुहोस् राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार