Saturday 14th March 2026

जबर्जस्ती करणीको अभियोगमा चारजना पक्राउ

7 years अगाडी

कास्की – पोखराको लेकसाइडस्थित एक होटलमा २२ वर्षीया एक युवतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तनहुँ जिल्लाका राजन गैरे, सरोज श्रेष्ठ, अनील गौतम र राजु नेपाली रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिनुभयो ।

सोमबार ती युवतीमाथि जबर्जस्ती करणी भएको र साेमबार नै चारजनालाई वडा प्रहरी कार्यालय बैदामले पक्राउ गरेको हो ।   

          April 16, 2019 11:26 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...