आज मलेसियन रिंगिट बाहेक सबै देशको मूल्य बढ्यो, कुन देशको कति ? हेर्नुहोस् …
काठमाडौँ । आज बुधबार अमेरिकी डलरसहित प्राय सबै देशको मुल्य बढेको छ। धेरै देशमो मूल्य सामान्य रुपमा ओरोलो लागेको छ।
आज अमेरिकी डलर एकको खरिददर १ सय ११ रुपैयाँ ७ पैसा छ भने बिक्रिदर मूल्य १ सय ११ रुपैयाँ ६७ पैसा रहेको छ। त्यस्तै युके पाउण्ड १ को खरिददर १ सय ४५ रुपैयाँ ३८ पैसा, बिक्रिदर १ सय ४६ रुपैयाँ १७ पैसा रहेको छ।
साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ६२ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ७८ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ५१ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ६७ पैसा रहेको छ।
युएई दिराम १ को खरिददर ३० रुपैयाँ २४ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४० पैसा रहेको छ भने मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ८७ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ २ पैसा रहेको छ। दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ७८ पैसा रहेको छ भने बिक्रिदर ९ रुपैयाँ ८३ पैसा रहेको छ।
त्यस्तै कुवेती दिनार एकको खरिददर ३ सय ६५ रुपैयाँ ३० पैसा रहेको छ भने बिक्रीदर ३ सय ६७ रुपैयाँ २७ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर २ सय ९४ रुपैयाँ ५७ पैसा रहेको छ भने बिक्रीदर २ सय ९६ रुपैयाँ १६ पैसा रहेको छ।
तालिकामा हेर्नुहोस् राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता