‘टिक–टक’माथि भारतमा प्रतिबन्ध !
7 years अगाडी
Susma Dhakal
मद्रासमा भिडियो एप्स ‘टिक–टक’माथि प्रतिबन्ध लगाउन धेरैको आग्रह र निवेदनपछि मद्रास उच्च न्यायालयको निर्देशानुसार भारतमा ‘टिक–टक’ प्रतिबन्ध लागेको छ ।
भारतमा मंगलबार नै गुगल प्लेस्टोरबाट ‘टिक–टक’ हटाइएको हो। ‘टिक–टक’मा विशेष इफेक्टका साथ भिडियो बनाएर र शेयर गर्न मिल्ने ‘टिक–टक’ले बालबालिकामाथि असर परेको भन्दै अदालतले यसमा रोक लगाउने निर्णय गरेको हो।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
Loading...