Sunday 1st December 2024

आज बढ्यो कि घट्यो विदेशी मुद्राको भाउ ?

6 years अगाडी

काठमाडौँ । आज बुधबार विदेशी मुद्राको विनिमयदर सामान्य रुपमा ओरालो लागेको छ। आज अमेरिकी डलर एकको खरिददर १ सय ११ रुपैयाँ १० पैसा छ भने बिक्रिदर मूल्य १ सय ११ रुपैयाँ ७० पैसा रहेको छ। त्यस्तै युके पाउण्ड १ को खरिददर १ सय ४४ रुपैयाँ ४९ पैसा, बिक्रिदर १ सय ४५ रुपैयाँ २७ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ६३ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ७९ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ५२ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ६८ पैसा रहेको छ।

युएई दिराम १ को खरिददर ३० रुपैयाँ २५ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४१ पैसा रहेको छ भने मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ९२ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ६ पैसा रहेको छ। दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ७३ पैसा रहेको छ भने बिक्रिदर ९ रुपैयाँ ७८ पैसा रहेको छ।

त्यस्तै कुवेती दिनार एकको खरिददर ३ सय ६५ रुपैयाँ २८ पैसा रहेको छ भने बिक्रीदर ३ सय ६७ रुपैयाँ २५ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर २ सय ९४ रुपैयाँ ६६ पैसा रहेको छ भने बिक्रीदर २ सय ९६ रुपैयाँ २५ पैसा रहेको छ।

तालिकामा हेर्नुहोस् राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर

          April 24, 2019 12:37 pm | अर्थ


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...