आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताः पदकमा आर्मीको बर्चश्व
नेपालगन्ज – आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पदक तालिकामा विभागीय टोलीले बर्चश्व जमाएका छन् । विभागीय टोली आर्मी,पुलिस क्लब र एपीएफ क्लबले शीर्ष तीन स्थान हात ओगटे । पदक तालिकाको शीर्ष स्थानमा रहेको आर्मीले प्रतियोगिताको कूल तीन सय ७२ स्वर्ण मध्ये एक सय ४० स्वर्ण जित्यो । आर्मी ८१ रजत र ६७ कांस्य जित्दै समग्रमा टिम च्याम्पियन बन्यो ।
दोस्रो स्थानमा रहेको पुलिसले ६२ स्वर्ण, ४९ रजत र ४६ कांस्य तथा तेस्रो भएको एपीएफले ५३ स्वर्ण, ७० रजत र ८१ कांस्य प्राप्त ग¥यो । विभागीय टोलीपछि सर्वाधिक पदक प्रदेश ३ ले जित्यो । प्रदेश ३ ले २२ स्वर्ण, ४० रजत र ६० कांस्य प्राप्त ग¥यो सबैभन्दा अन्तिममा रहेको कर्णाली प्रदेशले तीन स्वर्ण, चार रजत र १७ कांस्य पदक जित्न सक्यो । प्रतियोगितामा पहिलो पटक सहभागी एनआरएनए टोलीले ६ स्वर्ण, पाँच रजत र पाँच कांस्य जित्यो ।
April 25, 2019 12:29 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)