पोखराको एक होटलमा महिलाको शव फेला
7 years अगाडी
Susma Dhakal
पोखरा । पोखराको रामघाटमा रहेको एक होटलमा महिलाको शव फेला परेको छ।स्याङ्जा स्थायी घर भएकी मिना खड्का पोखराको रामघाट स्थित एक होटलमा मृत अवस्थामा फेला परेकी हुन्।
स्याङ्जाको वालिङ नगरपालिका–५ निवासी ६२ बर्षीया खड्का मंगलबार मृत भेटिएकी हुन्।सोमबार बेलुका सुतेकी खड्का विहान अवेरसम्म नउठेपछि होटल संचालकले हेर्दा भुईमा मृत अवस्थामा देखेको बताएका छन्।
उनी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल रामघाटमा स्वास्थ्य उपचारका लागि पोखरा आएको बुझिएको छ । यसबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
May 1, 2019 11:38 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
Loading...