पशुपतिनाथ नजिकै रहेको पिपलको रुखमा एका बिहानै स्थानीयले यस्तो देखेपछि
7 years अगाडी
Susma Dhakal
काठमाडौं । देशको राजधानी काठमाडौं उपत्यका असुरक्षित भएको समयसमयमा आशंका हुने गर्दछ । काठमाडौँको गौशाला नजिकै पिपलको रुखमा झुण्डिएको अवस्थामा एकजनाको शव फेला परेपछि यस्तो शंका गरिएको हो ।
आज बिहान सात बजे पिपलको रुखमा शव देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई जानकारी गराएका थिए । प्रहरी वृत गौशालाका प्रमुख डिएसपी सुनिल मल्लका अनुसार उक्त शब खोटाङ घर भइ हाल काठमाडौँ महानगरपालिका–६ बौद्ध बस्दै आएका अन्दाजी ३५–४० वर्षका आङ दावा शेर्पाको भएको खुल्न आएको छ । यो हत्या वा आत्महत्या खुल्न नसकेको भन्दै अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
May 2, 2019 11:12 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
Loading...