बर्ड फ्लुबाट काभ्रेमा एक युवकको मृत्यू, नेपालमा पहिलोपटक
7 years अगाडी
Susma Dhakal
काठमाडौं, १९ वैशाख । नेपालमा पहिलो पटक बर्ड फ्लुका कारण एक युवकको मृत्यू भएको छ । विहीबार स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मलेन गर्दै यस्तो जानकारी दिएको हो । बर्ड फ्लुबाट काभ्रेमा २१ वर्षका युवक २१ वर्षीय युवकको नमूना परीक्षण गर्न जापान पठाइएको छ ।
परीक्षणको रिपोर्ट वैशाख १७ गते आएको र रिपोर्टबाट बर्ड फ्लु पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
May 2, 2019 1:45 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
Loading...