दैबले छुटाएको यो जोडि, सुनिताको फेसबुकको कभरमा लेखिएको थियो यस्तो, पूरा पढ्नुहोस
कैलालीको पुर्व–पश्चिम राजमार्ग अन्तर्गत लम्कीचुहा नगरपालिका १ लम्कि बजारमा हिजो एक ट्रकले ठक्कर दिदा एकजना साईकल यात्रीको घटनास्थलमा नै मृत्यु भएको थियो ।पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ७ ख ९२३३ को ट्रकले ठक्कर दिंदा स्थानीय लम्की बहुमुखी क्याम्पसरमा अध्ययनरत छात्रा १९ वर्षीया सुनिता रावलको मृत्यु भएको स्थानियले जानकारी दिए ।
मंगलबार कलेजबाट पढाई सकेर घर फर्कदै गरेको अवस्थामा सोही दिशाबाट आउदै गरेको ट्रकले ठक्कर दिएको स्थानिय पत्रकार नवराज खनालले जानकारी दिनुभयो ।ट्रकको ठक्करबाट मृत्यु भएपछि स्थानियहरुले ट्रक तोडफोड गर्नुका साथै सडक समेत बन्द गराएका थिए । स्थिती अहिलेपनि तनावपुर्ण नै रहेको थियो। स्थानीय सङको झडपमा ७ जना प्रहरी समेत घाइते भए।
राजमार्ग लगायतका ठाउँ हरुमा दिन प्रतिदिन बढ्दै गै रहेको दुर्घटनाले जनता हरु त्रसित छन। सुनिता रावलको जस्तै घटना दिन प्रतिदिन बढ्दै जानुमा सवारी चालकको लापरबाही देखिन्छ । यस्तो घटनाले उनि हरुको परिवारमा के बित्छ वा के बिति रहेको होला भन्ने आकलन पनि गर्न सकिन्न। फेसबुकको कभरमा यो फोटो राख्दै सुनिताले लेखेकी छिन “एउटै साहारा तिम्रै मायाको” सायद कस्को मन नरोला र यस्तो जोडिलाइ दैबले छुटाउदा?
May 2, 2019 3:34 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता