प्युठानमा खोलामा डुबेर बालकको मृत्यु
8 years अगाडी
Nepal Drishti
प्युठान : प्युठानको झिम्रुकखोलामा डुबेर सनिबार एक बालकको मृत्यु भएको छ । ऐरावती गाउँपालिका -५ बालिबिसौना निवासी बिस्न थापाका ९ बर्षिय छोरा बिकल्प थापाको झुम्रुक खोलामा डुबेर मृत्यु भएको हो ।
बालीबिसौना देखी तल्लो गाउँ ढाबांगमा गयको बेला उतै साथीसँग घुम्न भनी बिहान घरबाट निस्किएका बिकल्प झिम्रुक खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको स्थानिय शिक्षक हुकुम बहादुर शाहीले नेपाल दृष्टिलाई बताए । मृतक बिकल्प श्री बालसुधार घन मीना प्राथामिक बिद्यालय ऐरावती ५ बालबिसौना कक्षा ४ मा आध्यनरत थिए ।
July 1, 2018 1:07 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
Loading...