Friday 3rd April 2026

प्युठानमा खोलामा डुबेर बालकको मृत्यु

8 years अगाडी

प्युठान : प्युठानको झिम्रुकखोलामा डुबेर सनिबार एक बालकको मृत्यु भएको छ । ऐरावती गाउँपालिका -५ बालबिसौना निवासी बिस्न थापाका ९ बर्षिय छोरा बिकल्प थापाको झुम्रुक खोलामा डुबेर मृत्यु भएको हो ।

बालीबिसौना देखी तल्लो गाउँ ढाबांगमा गयको बेला उतै साथीसँग घुम्न भनी बिहान घरबाट निस्किएका बिकल्प झिम्रुक खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको बालबिसौनाका स्थानीय शिक्षक हुकुम बहादुर शाहीले नेपाल दृष्टिलाई बताए । मृतक बिकल्प श्री बालसुधार घन मीना प्राथामिक बिद्यालय ऐरावती ५ बालबिसौना  कक्षा ४ मा आध्यनरत थिए 

          July 1, 2018 1:18 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...