Saturday 14th March 2026

ट्वीटरको नयाँ फिचर : रिट्वीट गर्दा फोटो र भिडियोसमेत राख्न सकिने

7 years अगाडी

माइक्रो ब्लगिङ साइट ट्वीटरले नयाँ फिचर ल्याएको छ । ट्वीटरले रिट्वीट गर्दा फोटो तथा भिडियो समेत राख्न सकिने सुविधा ल्याएको हो ।यसअघि रिट्वीट गर्दा टेक्स्टमात्र राख्न सकिन्थ्यो । अब भने रिट्वीट गर्दा फोटो, जीआईफ तस्बिर तथा भिडियो पनि राख्न सकिन्छ । यो सुविधा एन्ड्रोइड र आईओएस दुवै प्रयोगकर्ताले प्रयोग गर्न सक्नेछन् । यो सुविधा छिटै नै डेस्कटपमा पनि उपलब्ध गराइने ट्वीटरले जनाएको छ ।

Embedded video

Twitter Support

@TwitterSupport

It’s easy to express yourself by Retweeting with a comment. What if you could take it a step further and include media? Starting today, you can! Retweet with photos, a GIF, or a video to really make your reaction pop. Available on iOS, Android, and https://mobile.twitter.com .

1,793 people are talking about this
          May 8, 2019 10:01 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...