Wednesday 5th November 2025

यस्तो छ आज सुनको मूल्य ?

6 years अगाडी

काठमाडौं । हिजो बुधबार बढेको सुनको भाउ आज बिहीबार यथावत रहेको छ। आज छापावाल सुन ५९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै आज तेजावी सुनको मुल्य पनि उकालो लागेको छ। आज तेजावी सुन ५९ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ।

आज सुनको मूल्यसँगै चाँदीको मूल्य पनि यथावत रहेको छ। आज चाँदी प्रतितोला ७२५ रुपैयाँमा कारोबार भईरहेको छ। काठमाडौँ उपत्यका बाहेकका जिल्लामा भने नेपाल सुनचाँदी व्यवसायी महासंघले तोके बमोजिम सुन चाँदीको मूल्य केही बढी पर्न सक्ने छ।

          May 9, 2019 11:47 am | अर्थ


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...