आज कोरियन वन बाहेक सबै देशको भाउ बढ्यो, कुन देशको कति ?
काठमाडौँ । आज शनिबार अमेरिकी डलरसहित धेरै देशको मूल्य बढेको छ। आज अमेरिकी डलर एकको खरिददर १ सय ११ रुपैयाँ ५६ पेसा रहेको छ भने बिक्रिदर १ सय १२ रुपैयाँ १६ पैसा रहेको छ। त्यस्तै युके पाउण्ड १ को खरिददर १ सय ४५ रुपैयाँ १६ पैसा, बिक्रिदर १ सय ४५ रुपैयाँ ९४ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ७५ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ९१ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ६४ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ७१ पैसा रहेको छ।
युएई दिराम १ को खरिददर ३० रुपैयाँ ३४ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ५४ पैसा रहेको छ भने मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ८३ पैसा छ भने बिक्रिदर २६ रुपैयाँ ९७ पैसा रहेको छ। दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ४६ पैसा रहेको छ भने बिक्रिदर ९ रुपैयाँ ५१ पैसा रहेको छ।
त्यस्तै कुवेती दिनार एकको खरिददर ३ सय ६६ रुपैयाँ ६९ पैसा रहेको छ भने बिक्रीदर ३ सय ६८ रुपैयाँ ६६ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर २ सय ९५ रुपैयाँ ९३ पैसा रहेको छ भने बिक्रीदर २ सय ९७ रुपैयाँ ५२ पैसा रहेको छ।
अन्य देशको तालिका हेर्न यो लिंकमा जानुहोस्
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता