आजको विनिमयदर : कुन देशको बढ्यो, कुन-कुन देशको घट्यो ?
काठमाडौँ । आज बुधबार दक्षिण कोरियन बाहेक सबै देशको मूल्य बढेको छ। आज अमेरिकी डलर एकको खरिददर १ सय १२ रुपैयाँ ४० पेसा रहेको छ भने बिक्रिदर १ सय १३ रुपैयाँ रहेको छ। त्यस्तै युके पाउण्ड १ को खरिददर १ सय ४५ रुपैयाँ ५५ पैसा, बिक्रिदर १ सय ४६ रुपैयाँ ३३ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ९७ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ १३ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ७२ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ८९ पैसा रहेको छ।
युएई दिराम १ को खरिददर ३० रुपैयाँ ६० पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ७६ पैसा रहेको छ भने मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ९५ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ १० पैसा रहेको छ। दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ४६ पैसा रहेको छ भने बिक्रिदर ९ रुपैयाँ ५१ पैसा रहेको छ। त्यस्तै कुवेती दिनार एकको खरिददर ३ सय ६९ रुपैयाँ ४५ पैसा रहेको छ भने बिक्रीदर ३ सय ७१ रुपैयाँ ४२ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर २ सय ९८ रुपैयाँ २७ पैसा रहेको छ भने बिक्रीदर ३ सय ९९ रुपैयाँ ८६ पैसा रहेको छ।
May 15, 2019 9:46 am | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता