अमेरिकामा बन्यो विश्वकै ठूलो हिन्दु मन्दिर !
7 years अगाडी
Susma Dhakal
अमेरिकामा विश्वकै ठूलो हिन्दु मन्दिर बनेको छ । अमेरिकाको न्युजर्सिस्थित रविसभिलमा विश्वकै ठूलो स्वामिनारायणको मन्दिर निर्माण गरिएको हो । ११ सय ६२ एकड जमिनमा सन २००७ मा बनाउन थालिएको मन्दिरको निर्माण सम्पन्न भएको हो । उक्त मन्दिरको लागत १६ करोड डलर रहेको बताइएको छ।
मन्दिर निर्माणकालागि २ हजार कलाकारहरुलाइ काममा लगाइएको थियो। इटालियन मार्वल र भारतको राजस्थानको मार्वल को प्रयोग गरेर निर्माण गरिएको मन्दिरको एउटा हलमा मात्र १ हजार जना बसेर पुजा गर्न सक्ने बनाइएको छ। यो भन्दा अगाडी सबैभन्दा ठूलो मन्दीर तमिलनाडुको श्रीरंगम रहेको थियो।
May 16, 2019 12:18 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
Loading...