जेठाजु बुहारी काण्ड: दाईले के कारणले बुहारीको ज्यान लिए ? – श्रीमान
7 years अगाडी
Susma Dhakal
राजधानीमा केहीदिन अघि जेठाजु्ले बुहारीको हत्या गरेको समाचार आयो । समाचारमा आएसँगै यो विषयले ब्यापक चर्चा पनि पायो । समाचारमा आएर जसरी यो कुरा बाहिर आउँदै गयो, प्रहरीको पनि घटनामा चासो त्यत्तिकै बढ्दै गयो । प्रहरीले घटनाको अनुसन्धान गरी दोषी भनिएका जेठाजुलाई प्रहरीले पक्राउ गरेर थप अनुसन्धान गरिरहेको छ ।
पेशाले संगीतकार हुन् उज्जवल महत, उनी ड्रम बजाउँथे । उज्जवल साउण्ड इन्जिनियर पनि हुन । लामो समयदेखि ध्वनी प्रदुषणमा काम गरेका उनको कानमा समस्या आएको र डेढ २ महिनादेखि घरमै बस्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । २६ गते दिउँसो उज्जवलले घटना घटाई तेश्रो तल्लामा सुतिरहेकी आमालाइ, मैले बुहारी अन्जनालाई मारीदिए भन्दै पुगेको पनि अनुसन्धानले देखाएको छ ।
May 17, 2019 11:09 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
Loading...