साइकलबाट लडेर एक विद्यार्थीको मृत्यु
7 years अगाडी
Susma Dhakal
विराटनगर, मोरङको विराटनगरमा साइकलबाट लडेर एक विद्यार्थीको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–१८ डामाडिकी भन्ने स्थानमा बिहीबार साइकलबाट लडेर १५ वर्षीय विक्रमकुमार अमातको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
जनविकास माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत अमात बिहीबार बिहान ९ बजेको समयमा विद्यालयबाट साइकलमा घर फर्कने क्रममा लडेर घाइते भएका थिए । लडेर गम्भीर घाइते भएका अमातलाई उपचारको लागि न्यूरो अस्पताल बिराटनगर पठाइएकोमा उपचारको क्रममा बिहान १० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
May 17, 2019 11:39 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
Loading...