विदेशी मुद्राको विनिमयदर, आज कुन देशको कति छ ?
काठमाडौँ । आज मंगलबार अमेरिकी डलर सहित प्राय देशको मूल्य ओरालो रहेको छ। आज अमेरिकी डलर एकको खरिददर १ सय ११ रुपैयाँ २८ पैसा रहेको छ भने बिक्रिदर १ सय ११ रुपैयाँ ८८ रहेको छ।
त्यस्तै युके पाउण्ड १ को खरिददर १ सय ४१ रुपैयाँ ८२ पैसा, बिक्रिदर १ सय ४२ रुपैयाँ ५८ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ६७ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ८३ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ५६ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ७३ पैसा रहेको छ।
युएई दिराम १ को खरिददर ३० रुपैयाँ ३० पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४६ पैसा रहेको छ भने मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ६५ पैसा छ भने बिक्रिदर २६ रुपैयाँ ७९ पैसा रहेको छ। दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ३२ पैसा रहेको छ भने बिक्रिदर ९ रुपैयाँ ३७ पैसा रहेको छ।
त्यस्तै कुवेती दिनार एकको खरिददर ३ सय ६५ रुपैयाँ ६४ पैसा रहेको छ भने बिक्रीदर ३ सय ६७ रुपैयाँ ६२ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर २ सय ९५ रुपैयाँ १८ पैसा रहेको छ भने बिक्रीदर २ सय ९६ रुपैयाँ ७७ पैसा रहेको छ।
अन्य देशको विनिमयदर तलको तालिकामा
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता