आर्सनलले युरोपा लिग जिते खेलाडीले ठुलो रकम बोनस पाउने
7 years अगाडी
Susma Dhakal
काठमाडौँ, ७ जेठ । युरोपा लिगको फाइनल खेलमा आर्सनलले चेल्सीलाई पराजित गर्न सके खेलाडीहरुलाई ठुलो रकम बोनस दिइने बताइएको छ ।यस सिजन शिर्ष चारमा स्थान बनाउन असफल आर्सनल च्याम्पियन्स लिगका लागि छनोट हुन युरोपा लिग जित्नै पर्ने दबाब रहेको छ ।
उनरी इमरी पनि आर्सनलले च्याम्पियन्स लिगमा सहभागी जनाउने कुरामा आशावादी रहेका छन् । उनलाई पनि क्लबले ठुलै बोनस दिने अनुमान गरिएको छ ।साथै, आर्सनल यदी च्याम्पियन्स लिगमा छनोट भएमा आर्सनलले खेलाडी किन्न ठुलो रकम बिनियोजन गर्ने समेत अनुमान गरिएको छ । युरोपा लिगको फाइनलमा दुई इंलिस क्लब आर्सनल र चेल्सी उपाधि लागि आमने सामने गर्दैछन् ।
May 21, 2019 10:36 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
Loading...