विदेशी मुद्राको विनिमयदर : कुन देशको मुल्य कति छ ?
काठमाडौँ । आज आईतबार प्राय सबै देशको मूल्य यथावत रहेको छ। आज अमेरिकी डलर एकको खरिददर १ सय १० रुपैयाँ ९५ पैसा रहेको छ भने बिक्रिदर १ सय ११ रुपैयाँ ५५ पैसा रहेको छ। त्यस्तै युके पाउण्ड १ को खरिददर १ सय ४० रुपैयाँ ७५ पैसा, बिक्रिदर १ सय ४१ रुपैयाँ ५२ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ५८ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ७४ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ४७ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ६४ पैसा रहेको छ।
युएई दिराम १ को खरिददर ३० रुपैयाँ २१ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३७ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ४९ पैसा छ भने बिक्रिदर २६ रुपैयाँ ६३ पैसा रहेको छ। त्यस्तैगरी कुवेती दिनार एकको खरिददर ३ सय ६४ रुपैयाँ ७२ पैसा तोकेको छ भने बिक्रिदर ३ सय ६६ रुपैयाँ ६९ तोकेको छ। बहराईन दिनार एकको खरिददर २ सय ९४ रुपैयाँ २९ पैसा तोकेको छ भने बिक्रिदर २९५ रुपैयाँ ८८ पैसा तोकेको छ।
May 26, 2019 10:17 am | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता