

जुन १४ को सांगितिक कार्यक्रम नजिकिंदै निशान भट्टराईले स्टेज तताउने

मौलिक कला र साँस्कृतिक साथमा कलाकारको जगेर्ण गर्यौ “- जय कला जय कलाकार भन्ने मूल नाराका साथ् स्थापना गरिएको अन्तराष्ट्रिय कलाकार मन्च कुवेत शाखाले कलाकारहरुकै हक हितका साथ आफ्नो कला प्रस्तुति अगाडी बढाउदै अन्तराष्ट्रिय स्थर सम्म नेपाली कला साँस्कृतिक जगेर्ण गराउने उदेश्यले यस कलाकार मन्च कुवेत शाखाले आफ्नो प्रथम बृहद साँस्कृतिक कार्यक्रम यही आउदो जुन १४ तारिक शुक्रबारको दिन अतिथि कलाकार (Nepal Idol first Runner Up २०१७)को निशान भट्टराईको साथमा साथै अन्तराष्ट्रिय कलाकार मन्च कुवेत शाखाको कलाकारहरुको निकै रोचक प्रस्तुति रहने अध्यक्ष रसाईलीले जानकारी दिनु भएको छ |
जुन १४ तारिक शुक्रबारको दिन हुने कार्यक्रम स्थल सम्मा जान को लागि आयोक अन्तराष्ट्रिय कलाकार मन्च कुवेत शाखाले कुवेतमा रहनु हुने कला प्रेमी दाजुभाइ , दिदिबहिनीहरुलाई मध्यनजर गर्दै यतायातको सुबिधाको बेवास्था गरिएको छ। कार्यक्रम स्थल सम्मा जान को लागि कुबेतको बिभिन्न ठाँउ हरु जस्तै फाहाहिल , मङाफ , महाबुल्ला फेन्तास हुँदै कार्यक्रम हल सम्मका लागि रोहित तिमिल्सिना र खैतान , फर्वानिया हुँदै जिलिप कार्यक्रम हल सम्मका लागि कुमार तामाङ लाई सम्पर्क गर्न सक्नु हुन्छ।
सपर्क को लागि माथि ब्यानर मा सम्पर्कवाल को फोन न मा सम्पर्क गर्नु सक्नु हुने छ। कार्यक्रम भब्यरुपमा हुने भयकोले कुवेतमा कृयाशिल सम्पूर्ण संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार,खेलाडीका साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उक्त कार्यक्रममा उपस्थितिको लागी अध्यक्ष रसाईलीले अनुरोध गरेका छन् ।
कार्यक्रमको विवरण:-
आयोजक: अन्तर्राष्ट्रिय कलाकार मन्च कुवेत शाखा
स्थान: ईण्डियन सेन्टरल स्कुल, जिलिप
मिति: जुन १४ तारिक शुक्रबार २०१९
समय: बिहान् ११ बजे देखि

प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

टप एन्ड टी–२० शृङ्खलामा नेपालले आज नर्दन टेरिटोरीसँग खेल्ने

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना, एक जना पत्रकारको हत्या

झापाली समाज कुवेतले झापा, कनकाई नगरपालिका वडा नं.-३,पिङ्ग डाँडाकी टिका तिम्सीना लाई रु ५१,९९६ रुपैया आर्थिक सहयोग गरेको छ ।

नेपाल उत्तर काेरियासँग ११–० ले पराजित

एनआरएन कुवेतले (बद्री पक्ष ) द्वारा पत्रकार सम्मेलन सम्पन्न

सामुदायिक बिधालयको स्तर खस्किएको होइन खस्काइएको हो भन्ने बारेमा गोविन्द के सी को बत्तिस बर्षे शैक्षणिक अनुभव र मेरो एस एल सि अध्ययन

अमेरिकी राष्ट्रपति ट्रम्प प्रशासनले बढाएको नयाँ भन्सार दर कार्यान्वयनमा

लखन थापा गोल्ड कप २२ अगष्तमा आयोजना हुँदै; टिम दर्ता र टाईसिट १५ अगष्तमा

