Monday 25th November 2024

विदेशी मुद्राको विनिमयदर : आज सबै देशको मुल्य घट्यो

6 years अगाडी

काठमाडौँ । आज मंगलबार अमेरिकी डलरसहित प्राय सबै देशको मूल्य घटेको छ। आज अमेरिकी डलर एकको खरिददर १ सय १० रुपैयाँ ९० पैसा रहेको छ भने बिक्रिदर १ सय १० रुपैयाँ ५० पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १ सय ४० रुपैयाँ ७५ पैसा, बिक्रिदर १ सय ४१ रुपैयाँ ५२ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ५७ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ७३ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ४६ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ६२ पैसा रहेको छ।

युएई दिराम १ को खरिददर ३० रुपैयाँ २० पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३६ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ४९ पैसा छ भने बिक्रिदर २६ रुपैयाँ ६३ पैसा रहेको छ। त्यस्तैगरी कुवेती दिनार एकको खरिददर ३ सय ६४ रुपैयाँ ४६ पैसा तोकेको छ भने बिक्रिदर ३ सय ६६ रुपैयाँ ४३ पैसा तोकेको छ। बहराईन दिनार एकको खरिददर २ सय ९४ रुपैयाँ १८ पैसा तोकेको छ भने बिक्रिदर २९५ रुपैयाँ ७७ पैसा तोकेको छ।

          May 28, 2019 11:34 am | अर्थ


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...