आज अमेरिकी डलरसहित सबै देशको मुल्य बढ्यो, कुन देशको कति छ ?
काठमाडौँ । आज बुधबार अमेरिकी डलरसहित प्राय सबै देशको मूल्य बढेको छ । आज अमेरिकी डलर एकको खरिददर १ सय ११ रुपैयाँ २१ पैसा रहेको छ भने बिक्रिदर १ सय ११ रुपैयाँ ८१ पैसा रहेको छ।
त्यस्तै युके पाउण्ड १ को खरिददर १ सय ४० रुपैयाँ ६९ पैसा, बिक्रिदर १ सय ४१ रुपैयाँ ६३ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ६६ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ८२ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ५५ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ७१ पैसा रहेको छ।
युएई दिराम १ को खरिददर ३० रुपैयाँ २८ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४४ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ५५ पैसा छ भने बिक्रिदर २६ रुपैयाँ ६९ पैसा रहेको छ।
त्यस्तैगरी कुवेती दिनार एकको खरिददर ३ सय ६५ रुपैयाँ ४१ पैसा तोकेको छ भने बिक्रिदर ३ सय ६७ रुपैयाँ ३८ पैसा तोकेको छ। बहराईन दिनार एकको खरिददर २ सय ९४ रुपैयाँ ९९ पैसा तोकेको छ भने बिक्रिदर २९६ रुपैयाँ ५८ पैसा तोकेको छ।
अन्य देशको विनिमयदर तलको तालिकामा
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार