आज अमेरिकी डलरसहित सबै देशको भाउ बढ्यो, कुन देशको कति ?
काठमाडौँ । आज बिहीबार अमेरिकी डलरसहित प्राय सबै देशको मूल्य बढेको छ । आज अमेरिकी डलर एकको खरिददर १ सय ११ रुपैयाँ ४४ पैसा रहेको छ भने बिक्रिदर १ सय १२ रुपैयाँ ४ पैसा रहेको छ।
त्यस्तै युके पाउण्ड १ को खरिददर १ सय ४० रुपैयाँ ८७ पैसा, बिक्रिदर १ सय ४१ रुपैयाँ ६२ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ७२ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ८८ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ६१ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ७७ पैसा रहेको छ।
युएई दिराम १ को खरिददर ३० रुपैयाँ ३४ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ५० पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ५७ पैसा छ भने बिक्रिदर २६ रुपैयाँ ७१ पैसा रहेको छ।
त्यस्तैगरी कुवेती दिनार एकको खरिददर ३ सय ६६ रुपैयाँ ८ पैसा तोकेको छ भने बिक्रिदर ३ सय ६८ रुपैयाँ ६ पैसा तोकेको छ। बहराईन दिनार एकको खरिददर २ सय ९५ रुपैयाँ ५९ पैसा तोकेको छ भने बिक्रिदर २९७ रुपैयाँ १८ पैसा तोकेको छ।
May 30, 2019 10:14 am | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता