ट्याक्टरको ठक्करबाट दुुई नाबालकको मृत्युु
7 years अगाडी
Susma Dhakal
रौतहट । कटहरिया नगरपालिका–१ भसेढवमा ट्याक्टरको ठक्करबाट दुुई नाबालकको मृत्युु भएको छ ।शुुक्रबार अपरान्ह ना६त ३५६७ नम्बरको ट्याक्टरले ठक्कर दिँदा गुुजरा नगरपालिका–६ का आठ वर्षीय छोटेलाल ठाकुर र १२ वर्षीय सन्तोष ठाकुरको मृत्युु भएको प्रहरीले जनाएको छ ।
लालबकैया नदीबाट बालुवा बाकेर तीब्र गतिमा आइरहेको ट्र्याक्टरले दुुई नाबालक सवार साइकललाई पछाडिबाट ठक्कर दिएको हो । छोटेलालको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कटहरियाका प्रहरी नायव निरीक्षक आमोदकुमार यादवले बताए। गम्भीर घाइते साइकल चालक १२ वर्षीय सन्तोष ठाकुरको वीरगञ्जस्थित हेल्थकेयर अस्पतालमा उपचारक्रममा साँझ मृत्यु भएको हो ।
June 1, 2019 1:15 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
Loading...