हावाहुरीसङ्गै आएको वर्षाका कारण १ महिलाको ज्यान गयो
7 years अगाडी
Susma Dhakal
धनुषा– हावाहुरीसङ्गै आएको वर्षाले धनुषामा एक महिलाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् । धनुषाको मिथिला विहारी नगर पालिका वडा नं ७ तारापट्टी पछियारी टोल घर भएकी वर्ष ७२ को वरतो देवी दासको शनिबार राति १० आफ्नै घरमा एलबेस्टरको छाना खस्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
हावाहुरीबाट सोही घरकी ७५ वर्षीया बिल्टी देवी दास घाइते भएकी छिन् । घाइतेको टाउकोमा गम्भीर चोट लागेको अहिले उनको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको छ ।
June 2, 2019 3:08 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
Loading...