पानामाविरुद्ध कोलम्बियाको प्रभावशाली जित
7 years अगाडी
Susma Dhakal
अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा कोलम्बिया विजयी भएको छ । कोलम्बियाले पानामालाई ३–० गोल अन्तरले पराजित गर्यो ।कोलम्बियाको बोगटास्थित रंगशालामा भएको खेलमा घरेलु टिमको जितमा विलियन टेसिल्लो, लुइस मुरेल र रामाडेल फाल्काओले एक–एक गोल गरे ।
छैटौं मिनेटमा इड्विन कार्डोनाको फ्रिकिकलाई टेसिल्लोले हेड मार्फत गोल गरेका थिए । ३८औं मिनेटमा मुरियलले गोल गर्दै कोलम्बियाको अग्रता २–० मा लम्ब्याए । ४५औं मिनेटमा फाल्काओमाथि फल भएपछि कोलम्बियाले पेनाल्टीको अवसर पायो ।
यो पेनाल्टीलाई फाल्काओले गोलमा परिणत गर्दै पहिलो हाफअघि नै कोलम्बियालाई ३–० को अग्रता दिलाए । बाँकी समयमा गोल हुन नसक्दा कोलम्बियाले सहज जित निकाल्यो ।
June 4, 2019 11:01 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
Loading...