Thursday 11th September 2025

विदेशी मुद्राको विनिमयदर, आज कुन देशको कति छ ?

6 years अगाडी

काठमाडौं । आज बुधबार अमेरिकी डलरसहित प्राय सबै देशको मुल्य घटेको छ । आज अमेरीकी डलर एकको खरिददर ११० रुपैयाँ ८१ पैसा रहेको छ भने बिक्रीदर १११ रुपैयाँ ४१ पैसा रहेको छ । त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४० रुपैयाँ ७२ पैसा र बिक्रिदर १४१ रुपैयाँ ४८ पैसा रहेको छ । साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ५४ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ७० पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ४३ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ६० पैसा रहेको छ ।

त्यस्तै युएई दिराम एकको खरिददर ३० रुपैयाँ १७ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३३ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २६ रुपैयाँ ७२ पैसा, बिक्रिदर २६ रुपैयाँ ७६ पैसा रहेको छ। कुवेती दिनार एकको खरिददर ३६४ रुपैयाँ ६९ रुपैयाँ, बिक्रिदर ३६६ रुपैयाँ ६७ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर २९३ रुपैयाँ ९३ पैसा, बिक्रिदर २९५ रुपैयाँ ५२ पैसा रहेको छ।

          June 12, 2019 9:40 am | अर्थ


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...