‘सेभ द स्कुल’ का नाममा ठगी गर्ने पक्राउ
7 years अगाडी
Susma Dhakal
बारा– सरकारी तथा गैर सरकारी विद्यालयका शिक्षक शिक्षिकाबाट विभिन्न नाममा रकम असुल्ने एक जना पक्राउ परेका छन् । बारा प्रहरीका अनुसार सर्लाही हरपुर नगरपालिका २ का वीरेन्द्र कुँवरलाई इलाका प्रहरी कार्यालय कोहल्वीको प्रहरी टोलीले बाराको नेपाल राष्ट्रिय प्राथमिक विद्यालय परिसरबाट पक्राउ गरेको हो ।
कुँवरले सेभ द स्कुल कार्यक्रमका लागि भन्दै ५० लाख भन्दा बढी ठगी गरेको प्रहरीले जनाएको छ । उनको साथबाट ‘सेभ द स्कुल’ लेखेका ७ थान रसिद प्याड समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख सानुराम भटटराइले जानकारी दिए । प्रहरीले पक्राउ परेका कुँवरमाथि ठगी मुद्दा दर्ता गरेको छ ।
June 12, 2019 1:55 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
Loading...