Monday 25th November 2024

आज मलेसियन रिँगिट बाहेर सबै देशको भाउ बढ्यो, कुन देशको कति पुग्यो ?

5 years अगाडी

काठमाडौं । आज मंगलबार अमेरिकी डलरसहित प्राय सबै देशको मुल्य स्थिर छ । आज अमेरीकी डलर एकको खरिददर १११ रुपैयाँ ५५ पैसा रहेको छ भने बिक्रीदर ११२ रुपैयाँ १५ पैसा रहेको छ। त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४० रुपैयाँ ३६ पैसा र बिक्रिदर १४१ रुपैयाँ १२ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ७४ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ९० पैसा रहेको छ।

कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ६४ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ८० पैसा रहेको छ। त्यस्तै युएई दिराम एकको खरिददर ३० रुपैयाँ ३७ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ५३ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २६ रुपैयाँ ७० पैसा, बिक्रिदर २६ रुपैयाँ ८४ पैसा रहेको छ। कुवेती दिनार एकको खरिददर ३६६ रुपैयाँ ७५ रुपैयाँ, बिक्रिदर ३६८ रुपैयाँ ७३ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर २९५ रुपैयाँ ८८ पैसा, बिक्रिदर २९७ रुपैयाँ ४७ पैसा रहेको छ।

          June 18, 2019 10:04 am | अर्थ


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...