पत्रकारले सोच्नै नसक्ने आरोप लगाएपछि आक्रोशित हुँदै मिडियामा आइन् ‘बोल माया’ की अञ्जली
अञ्जली अधिकारी पछिल्लो समयकीनिकै चर्चित र व्यस्त मोडल हुन् ।उनलेथुप्रैसुपरहिट म्यूजिकभिडियोमा काम गरिसकेकी छिन् ।पछिल्लो समयमाउनी अभिनीत गलबन्दी बोलकोगीतले बजार तातिएको छ ।यस्तै अहिले मिडियामा अञ्जली निकै आक्रोशित भएरआएको कुराले चर्चा पाइरहेको छ । अञ्जलीको नाम शंकरविसी, बन्द्री पंगेनी र हुँदा हुँदापशुपति शर्मासँग पनि जोडिएर आउन थालेका छ ।अञ्जलीले यी तिनै अग्रज कलाकारलाई आफ्नोअभिभावक मान्ने बताउँदै आएकी छिन् ।
तरपनि मिडियामायस्ता खबर आएपछि उनले सहन सकिनन् ।अञ्जली अधिकारीलाई पत्रकारले यस विषयमाप्रश्न गरेपछि उनी रिसाएकी हुन् । उनलेआफूले उहाँहरुलाई आफ्नो परिवार मान्दै आएको तरपनि यस्ता खबरआउँदा नराम्रो महशुस भएको बताइन् । अहिले उनी व्यस्तभएका कारण मिडियामा त्यति आएकी छैनन् तरमिडियालेअञ्जलीको भाउ बढेको बताइरहेको छ ।अञ्जलीले यसबारे पनि स्पष्टिकरण दिएकीछिन्।
June 19, 2019 1:29 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता