आज ह्वात्तै बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?
7 years अगाडी
Susma Dhakal
काठमाडौं । आज बिहीबार सुनको भाउ ह्वात्तै बढेको छ। आज छापावाल सुन प्रतितोला ६४ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले डिसी नेपाललाई जनाएको छ। हिजो छापावाल सुन ६३ हजार रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै आज तेजावी सुनको मूल्य पनि ह्वाततै बढेको छ । आज तेजावी सुन प्रतितोला ६३ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ।
आज सुनको भाउसँगै चाँदीको मुल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ७ सय ३० रुपैयाँमा कारोबार भईरहेको छ। बुधबार चाँदी ७२० रुपैयाँमा कारोबार भएको थियो।काठमाडौँ उपत्यका बाहेकका जिल्लामा भने नेपाल सुनचाँदी व्यवसायी महासंघले तोके बमोजिम सुन चाँदीको मूल्य केही बढी पर्न सक्ने छ।
June 20, 2019 10:57 am | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
Loading...