आज अमेरिकी डलर सहित केही देशको भाउ घट्यो, कुन देशको कति ?
7 years अगाडी
Susma Dhakal
काठमाडौं । आज (शुक्रबार) केही देशको मुद्राको भाउ बढेको छ भने केहीको स्थिर र घटेको छ । आज अमेरीकी डलर एकको खरिददर ११० रुपैयाँ ८१ पैसा रहेको छ भने बिक्रीदर १११ रुपैयाँ ४१ पैसा रहेको छ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४० रुपैयाँ ७४ पैसा र बिक्रिदर १४१ रुपैयाँ ५० पैसा रहेको छ। साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ५५ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ७१ पैसा रहेको छ।
कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ४३ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ६० पैसा रहेको छ। त्यस्तै युएई दिराम एकको खरिददर ३० रुपैयाँ १७ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३३ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २६ रुपैयाँ ७१ पैसा, बिक्रिदर २६ रुपैयाँ ८६ पैसा रहेको छ।
June 21, 2019 10:25 am | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१० साना दलले बनाए चार गठबन्धन
रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति : कुलमान घिसिङ उपसभापति रहने
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
Loading...