आज अमेरिकी डलर र कतारी रियलसहित केही देशको भाउ बढ्यो, कुन देशको कति छ ?
काठमाडौं । आज शनिबार अमेरिकी डलर सहित केही देशको भाउ बढेको छ । आज अमेरीकी डलर एकको खरिददर ११० रुपैयाँ ९९ पैसा रहेको छ भने बिक्रीदर १११ रुपैयाँ ५९ पैसा रहेको छ। त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४० रुपैयाँ ४१ पैसा र बिक्रिदर १४१ रुपैयाँ १७ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ५९ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ७५ पैसा रहेको छ।
कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ४८ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ६५ पैसा रहेको छ। त्यस्तै युएई दिराम एकको खरिददर ३० रुपैयाँ २२ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३८ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २६ रुपैयाँ ७५ पैसा, बिक्रिदर २६ रुपैयाँ ८९ पैसा रहेको छ। त्यस्तैगरी कुवेती दिनार एकको खरिददर ३६५ रुपैयाँ ४५ पैसा छ भने बिक्रिदर ३६७ रुपैयाँ ४३ पैसा रहेको छ । बहराईन दिनार २९४ रुपैयाँ ४० पैसा छ भने बिक्रिदर ९५ रुपैयाँ ९९ पैसा रहेको छ ।
June 22, 2019 12:37 pm | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१० साना दलले बनाए चार गठबन्धन
रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति : कुलमान घिसिङ उपसभापति रहने
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने