Monday 25th November 2024

आज बढ्यो सबै देशको विनिमयदर, कुन देशको कति छ ? हेर्नुहोस्

5 years अगाडी

काठमाडौं । गत शुक्रबारको तुलनामा आज आइतबार प्राय सबै देशको विनिमयदर बढेको छ । आज अमेरीकी डलर एकको खरिददर ११० रुपैयाँ ९९ पैसा रहेको छ भने बिक्रीदर १११ रुपैयाँ ५९ पैसा रहेको छ।त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४० रुपैयाँ ४१ पैसा र बिक्रिदर १४१ रुपैयाँ १७ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ५९ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ७५ पैसा रहेको छ।

कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ४८ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ६५ पैसा रहेको छ। त्यस्तै युएई दिराम एकको खरिददर ३० रुपैयाँ २२ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३८ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २६ रुपैयाँ ७५ पैसा, बिक्रिदर २६ रुपैयाँ ८९ पैसा रहेको छ।त्यस्तैगरी कुवेती दिनार एकको खरिददर ३६५ रुपैयाँ ४५ पैसा छ भने बिक्रिदर ३६७ रुपैयाँ ४३ पैसा रहेको छ । बहराईन दिनार २९४ रुपैयाँ ४० पैसा छ भने बिक्रिदर ९५ रुपैयाँ ९९ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर तलको तालिकामा

          June 23, 2019 9:20 am | अर्थ


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...